रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश
मेरोन्यूज
२०८१ पुष ७ गते १२:३९

काठमाडौँ। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया