ललितपुरमा एक महिला मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ पुष १२ गते १२:४१

काठमाडौं । ललितपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
ललितपुर महानगरपालिका-२८ हरिसिद्धि बस्ने काठमाडौं फर्पिङ घर भएकी ४० वर्षीया सकुन्तला तामाङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया