नेपाली विद्यार्थीको अवस्था बुझ्न केआईआईटी पुग्यो नेपाल प्रहरी
मेरोन्यूज
२०८१ फागुन ६ गते १५:११

काठमाडौं । नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीको टोली ओडिसा पुगेको छ ।
ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्यनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युबारे जानकारी लिन र त्यहाँ अध्ययनरत विद्यार्थीको अवस्था बुझ्न प्रहरीको टोली ओडिसा पुगेको हो ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले फेसबुकमार्फत प्रकृतिको घटनाबारे नेपाल प्रहरीको टोली मंगलबार बिहानै ओडिसा पुगेको जनाकारी गराएकी हुन् ।
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार शव फेला गरेको थियो ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया