स्ववियु निर्वाचन: अनेरास्ववियुले खोल्यो खाता
मेरोन्यूज
२०८१ फागुन २७ गते १४:०३

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेकपा एमालेनिकट अनेरास्ववियुले विजयी सुरुआत गरेको छ ।
अनेरास्ववियुले पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसबाट विजयी सुरुआत गरेको हो । उक्त क्याम्पसमा एमालेनिकट अखिलका सौगात कोइराला सभापति तथा उनको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।
अनेरास्ववियुका अनुसार सो क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको हो । यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।
सम्बन्धित
















सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया