शिक्षकहरूको प्रदर्शनले माइतीघर–बानेश्वर क्षेत्रमा सवारी आवागमन प्रभावित
मेरोन्यूज
२०८२ वैशाख ३ गते १५:०७

काठमाडौँ। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात भद्रगोल भएको छ।
सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आह्वान गरेपनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

सम्बन्धित
प्रतिक्रिया