एमाले र काँग्रेसकाबीचमा कुनै समस्या नभएको गृहमन्त्री लेखकको प्रष्टीकरण
मेरोन्यूज
२०८२ वैशाख ३ गते २१:४०

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली काँग्रेस काबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।
सम्बन्धित
प्रतिक्रिया