शनिबार, वैशाख ६, २०८२

वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

मेरोन्यूज २०८२ वैशाख ४ गते १५:५२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबारको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राजसंस्था पुन:स्थापना र आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो ।

प्रतिक्रिया