शनिबार, वैशाख ६, २०८२

रामबहादुर बमजनले पाए सफाइ

मेरोन्यूज २०८२ वैशाख ४ गते १६:४७

काठमाडौँ । तपश्वीको परिचय बनाएका रामबहादुर बमजनले यौन दुराचार मुद्दामा उच्च अदालतबाट सफाइ पाइका छन् । उच्च अदालत जनकपुरबाट बमजनले सफाइ पाएका हुन् ।

सर्लाहीकी नाबालिका अनुयायी आनीमाथि यौन दुराचार गरेको आरोप उनीमाथि थियो ।

यसअघि सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको थियो । तर, सो फैसला उल्ट्याउँदै उच्चले बमजनलाई सफाइ दिएकाे हाे ।

प्रतिक्रिया