रास्वपाको महाधिवेशन सर्यो
मेरोन्यूज
२०८२ वैशाख ४ गते १८:३४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सार्ने निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्दीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हाे ।
रास्वपाले अब फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको छ ।
त्यस्तै, २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने रास्वपाले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया