भाजपा विदेश विभाग प्रमुखले भेटे प्रचण्डलाई
मेरोन्यूज
२०८२ वैशाख १८ गते १७:३१

काठमाडौं। पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटवार्ता भएको छ।
खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा विदेश प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।
नेपाल भारत सबन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।
सम्बन्धित
प्रतिक्रिया