आइतबार, मंसिर २८, २०८२

प्रधानमन्त्रीको स्पष्टोक्ति : आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन

मेरोन्यूज २०८२ वैशाख २८ गते १५:१८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पूँजीवाद (स्वार्थ समूह)सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, पूँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पूँजीवादलाई प्रश्रय दिँदैन  । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूूर्ण हो ।’’
 

प्रतिक्रिया