अमेरिकी आक्रमणपछि इरानका सभामुखकाे सल्लाहकार भन्छन् : आणविक केन्द्र पहिलेनै खाली गरिएको थियाे
मेरोन्यूज
२०८२ असार ८ गते ८:१८

इरान । इस्लामिक कन्सल्टेटिभ एसेम्बलीका सभामुखका रणनीतिक सल्लाहकार मेहदी मोहम्मदीले इरानको आणविक सुविधाहरूमा अमेरिकी आक्रमणले ठुलाे क्षति नगरेको दाबी गरेका छन् । आक्रमणपछि सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्: “इरानको दृष्टिकोणबाट, केही पनि अनौठो भएको छैन।
इरान धेरै रातदेखि फोर्डोमा आक्रमणको लागि पर्खिरहेको थियाे । साइट लामो समयदेखि खाली गरिएको थियाे र आक्रमणमा कुनै पनि अपरिवर्तनीय क्षति भएको छैन ।
” उनले एक्समा थप लेखेका छन्, ” दुई कुरा निश्चित छन्: पहिलो, ज्ञानमा बम विस्फोट गर्न सकिँदैन, र दोस्रो, जुवाडेले यस पटक हार्नेछ।” आज बिहानै अमेरिकाले फोर्डो, नातान्ज र इस्फहान आणविक केन्द्रहरूमा आक्रमण गरेको थियाे ।
सम्बन्धित

















आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया