अमेरिकाकाे आक्रमण लगत्तै इरानद्वारा इजरायलमा क्षेप्यास्त प्रहार सुरु
मेरोन्यूज
२०८२ असार ८ गते ११:४८

इरान । अमेरिकाकाे आक्रमण लगत्तै इरानले आज इजरायलमा क्षेप्यास्त आक्रमणको नयाँ लहर सुरु गरकाे छ । इरानकाे तस्मिन समाचार सिमितिका अनुसार याे इरानकाे लडाइँ सुरुभएयता आक्रमणकाे २०औँ लहर हाे ।
आक्रमणमा लगभग ३० वटा रकेट प्रहार गरिएको बताएकाे छ । इरानको आक्रमणको मुख्य निशाना हाइफा र तेल अभिभ दुई शहरहरू रहेका छन् ।
हाइफामा धेरै प्रहारहरू रेकर्ड गरिएका थिए, र केही क्षेप्यास्त्रहरूले तेल अभिभमा पनि आफ्नो लक्ष्यमा प्रहार गरेकाे तस्मिनले जनाएको छ । कब्जा गरिएका क्षेत्रहरूको उत्तरी क्षेत्रहरूमा ठूला विस्फोटहरूको आवाज सुनिएको छ, र सबै शहरहरू सतर्क छन्।
सम्बन्धित
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया