रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया
मेरोन्यूज
२०८२ भदौ ३ गते ६:५४

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो भेटवार्ता भएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता सकारात्मक भएको पत्रकारलाई बताएका हुन् ।
गएराति ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पत्रकारसँग ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले भने, “ट्रम्पसँग न्यानो वार्ता भएको छ । वार्ता राम्रो र सामान्य भयो।” ट्रम्पले रुसी राष्ट्रपति भ्लादीमिर पुटिसँगको भेटपछि युरोपेली नेतासँगै जेलेन्स्कीसँग वार्ता गरेका हुन् ।
ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि गरेको यो प्रयासलाई युरोपेली नेताले सकारात्मक भनेका छन् ।
सम्बन्धित
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया