आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

काठमाडौं ।आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र शुक्ल पक्षको नवमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। प्रिजेन्टेशन र नयाँ मिटिंगको लागि समय उत्तम नहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
बृष : जीवनसाथीबाट उपहार मिल्ने योग छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुटाउन सकिनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन : स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। पेटसम्बन्धी समस्याले सताउनेछ। शुभचिन्तकहरूको सल्लाहलाई वेवास्था नगर्नुहोस्। अरुको लागि श्रम र बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट : सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। प्रेमीहरूले प्रेम जताउने समय रहेको छ। विद्यार्थीहरूका लागि घुमघामका योग छन्। नँया कार्यको थालनी हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
सिंह : कार्यक्षेत्रमा हत्तारमा कुनै निर्णय नलिनुहोला। जग्गा जमिनबाट लाभ मिल्नेछ। मित्रको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। गोप्य सूचना बाहिरिनाले समस्या निम्ताउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : नयाँ कामले गर्दा दिनचर्यामाा बदलाव हुनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
तुला : घर परिवारबाट सहयोग मिल्नेछ। आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक : नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आयस्रोत बढ्नेछ। व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
धनु : निजी मामलाहरूमा भारी हस्तक्षेपले समस्या निम्त्याउनेछ। कार्यक्षेत्रमा कार्यको अतिरिक्तताले शरीरमा कमजोरीको अनुभूति हुनेछ। वित्तीय मामलाहरूमा सावधानी राख्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
मकर : आकस्मिक लाभका योग छन्। परिवारमा दाजुभाईमा आत्मीयता बढ्नेछ। युवा वर्गहरूलाई साहसिक कार्यमा रुचि बढ्नेछ। नयाँ अनुबन्धहरू व्यापार विस्तारमा सहायक हुनेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ :लगनशीलताले आलोचकहरूको मुख बन्द गर्न सकिनेछ। प्रशासनिक र राजकीय मामलाहरूमा पक्ष मजबुत हुनेछ। समयमा कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। परिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मीन :कार्यक्षेत्रमा आइरहेको समस्याको समाधान हुनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। प्रशासनिक वा राजकीय मामलाहरूमा पक्ष सबल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।









विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया