नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा, भोलि उड्ने
मेरोन्यूज
२०८२ असोज ५ गते १४:३८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले आज एक विज्ञप्ति जारी गर्दै यूएईले नेपाली खेलाडिलाई भिसा दिएकाे जानकारी दिएका छन् । भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।
नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया