कप्तान रोहितको शतकमा यूएईलाई नेपालले दियाे २३४ रनको लक्ष्य
मेरोन्यूज
२०८२ कार्तिक १३ गते १५:३९

काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को यूएईविरुद्धको खेलमा नेपालले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले शतकीय पारी खेले। १२६ बलमा सय रन पूरा गरेका उनले १०९ रन बनाए।
ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे।
सम्बन्धित














प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया