भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा

टेक्सास(अमेरिका)। नेपालीमुलका बासिन्दाहरुको बाहुल्यता रहेको अमेरिकास्थित टेक्सास राज्यका स्थापना भएको नेपालीहरुको सबै भन्दा ठुलो संस्था नेपाल समाज टेक्सास(एनएसटी)को अध्यक्ष पदका लागि सामाजिक अभियन्तता जनक भण्डारीले उमेदवारी घोषणा गरेका छन ।
२४ बर्षअघि अमेरिका पुगेका उनी हाल नेपाल समाज टेक्सासको बरिष्ठ उपाध्यक्ष रहेका छन् । नेपाल समाज टेक्सास सन् १९९८ मा अमेरिकी कानुन अनुरुप समाजिक संस्थाको रुपमा दर्ता भई संचालन आईरहेको छ । डिसेम्बर १३ सन् २०२५ मा एनएसटीको निर्वाचन हुन गईरहेको छ ।
‘म पूर्ण रुपमा अमेरिकामा रहेका नेपाली माझ समाजसेवामै सक्रिय छु’ उनले भने । अमेरिकामा खुलेका एक दर्जन भन्दा बढी सामाजिक संस्थाहरुमा उनी बिभिन्न पदमा सक्रिय सहभागी भई काम गदै आईरहेका छन । यसका अलावा भण्डारी न्यूर्योक लाइफ इन्सुरेन्स कम्पनीको एजेन्टका रुपमा समेत काम गर्दछन ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया