आइतबार, चैत २९, २०८२

चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

मेरोन्यूज २०८२ मंसिर २ गते ११:५५

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिए ।

प्रतिक्रिया