जनकपुरलाई हराउँदै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम
मेरोन्यूज
२०८२ मंसिर १३ गते १९:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुर बोल्ट्समाथि ६ विकेटको जित निकालेर सुदूरपश्चिम लिग चरणका दुई खेल बाँकि छदै प्लेअफमा पुगेको हो।
लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
पाँच खेलबाट १० अंक बनाएको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा छ।
सम्बन्धित













जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया