धनुषाबाट करीब १३ लाख ७० हजारकाे काजु बरामद
मेरोन्यूज
२०८२ मंसिर १६ गते १३:४५

धनुषा । सशस्त्र प्रहरीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट १३ लाख ७० हजार रुपैयाँ बराबरकाे चोरीपैठारीको काजु बरामद गरेको छ ।
भारतबाट अबैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा नं. ८ गण धनुषाले साेमबार उक्त मूल्य बराबरको १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरेको हो ।
बरामद भएकाे काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया