धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत फेला
मेरोन्यूज
२०८२ मंसिर १८ गते ८:२८

काठमाडौं ।काठमाडौंको धोबिखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेज कलेज नजिकै धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भटिएका हुन् ।
काठमाडौं प्रहरीले मृत व्यक्तिको पहिचान खुल्न नसकेको बताएको छ । मृत व्यक्ति पुरुष भएको खुले पनि अन्य पहिचान खुल्न बाँकी छ ।
सम्बन्धित








धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत फेला
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
प्रतिक्रिया