यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
मेरोन्यूज
२०८२ पुष १५ गते १४:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा पेस गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले ११० जनाको सूची निर्वाचन आयोगमा बुझाएको हो।
सूचीको पहिलो नम्बरमा तोरणबहादुर गुरुङ छन् । दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रोमा राप्रपाका प्रचार विभाग एवं प्रवक्ता मोहनकुमार श्रेष्ठ छन् ।
पार्टीले नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिकमा समेटेकाे छ ।
हेर्नुहाेस्सुची :
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया