पाथीभरा पुगे बालेन
मेरोन्यूज
२०८२ माघ ९ गते १२:४०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन् । उनी श्रीपञ्चमीको अवसरमा त्यहाँ पुगेका हुन्।
चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको भ्रमणमा रहेका शाहले बिहानै पाथीभरा पुगेर उनले मन्दिरमा पूजा आराधना गरी स्थानीयसँग भेटघाट गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट प्रतिस्पर्धा गरिरहेका छन् ।
सम्बन्धित
















HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
6 killed in police encounter in southern Pakistan
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया