काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट
मेरोन्यूज
२०८२ माघ १४ गते १५:२९

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको जहाज बनारसमा डाइभर्ट भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९:५० बजे अवतरण गर्नुपर्ने उडान, काठमाडौंमा बिहानैदेखि कमजोर भिजिबिलिटीका कारण डाइभर्ट गर्नुपरेको हो।अहिले विमानस्थलमा उडान र अवतरण सामान्य भए पनि उडान चाप बढेको छ। डाइभर्ट भएको एयर इन्डियाको जहाज पनि अहिले काठमाडौंमा अवतरणको लागि आउँदैछ।
सम्बन्धित















युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु
अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया