सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
मेरोन्यूज
२०८२ माघ २५ गते १६:०७

काठमाडाैं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरूद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्।
छैटौं ओभरको पहिलो बलमै सन्दीपले टम ब्यान्टनलाई एलबिडब्लु धरापमा पारे।
यसअघि शेर मल्ल र नन्दन यादवले नेपालाई सफलता दिलाएका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया