स्कोडा कायलाक नेपालमा सार्वजनिक
मेरोन्यूज
२०८२ माघ २८ गते ११:४७

काठमाडौं । स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाक औपचारिकरूपमा सार्वजनिक गरेको छ ।
कम्पनीको लिडरसिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर र सञ्चारकर्मीको उपस्थितिमा मंगलबार चन्द्रागिरि हिल्समा कायलाक सार्वजनिक गरिएको हो ।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लू एक्सपान्ज प्रालिका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्तरूपमा कायलक सार्वजनिक गरेका छन् । कार्यक्रममा कायलाकलाई केवल सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयूभीका रूपमा प्रस्तुत गरिएको छ ।
१७८ एनएम टर्क र ११५ बीएचपी पावर दिने टर्बोचाज्र्ड पेट्रोल इन्जिनद्वारा सञ्चालित कायलाक आफ्नो सेग्मेन्टकै उत्कृष्ट प्रदर्शन दिने गाडीमध्ये भएको कम्पनीले जनाएको छ । कायलायको मूल्य नेपाली बजारमा ४५ लाख ९० हजारबाट सुरु छ ।
सम्बन्धित
















हाइटीको सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि उत्पन्न भागदौडमा ३० जनाको मृत्यु
रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया