चुनाव हुँदैन भन्दै अफवाह फैलाउने ज्योतिषी पक्राउ
मेरोन्यूज
२०८२ फागुन १९ गते १५:२१

काठमाडाैं । फागुन २१ गते निर्वाचन हुँदैन भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले एक जना ज्योतिषीलाई पक्राउ गरेको छ। ज्योतिषी पण्डित रूद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार अधिकारीले फागुन २१ मा चुनाव हुँदैन भनेर सामाजिक सन्जालमा भिडिओ सन्देश सार्वजनिक गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर परिसरमा बुझाएको हाे । अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित


















अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन
मर्स्याङ्दी ड्याममा नुहाउने क्रममा एक जना बेपत्ता, खोजी जारी
पिएम कपः गण्डकीसँग कर्णाली पराजित
महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
सरकारले सार्वजनिक गर्यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया