एसी मिलानले इन्टर मिलानलाई पराजित गर्दा रोचक बन्दै खेल
मेरोन्यूज
२०७८ माघ २३ गते ७:४६

काठमाडौँ । शीर्ष स्थानको इन्टर मिलानलाई २–१ अन्तरले पराजित गर्दै एसी मिलानले इटालीयन सिरी ए को उपाधिमा थप रोमाञ्चक बनाएको छ । पराजित इन्टर २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा कायम छ ।
आफ्नो २४ खेलबाट ५२ अंक बनाएको एसी मिलान दोस्रो स्थानमा छ । शनिबार राति भ्रमणकारी टोली एसी मिलानको पुनरागमन जितमा ओलिभियर जिराउडले महत्त्वपूर्ण दुई गोल गरे ।
यसअघि घरेलु टोली इन्टरका इभान पेरिसिकले अग्रता बनाए पनि जितको लागि पर्याप्त रहेन । खेलको इन्जुरी समयमा थियो होर्नाण्डेजले रातोकार्डको सामना गर्दा एसी मिलान १० खेलाडीमा सिमित भएको थियो ।
सम्बन्धित








तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया