‘मरी लानु के नै छर ?’ सार्वजनिक
मेरोन्यूज
२०७८ माघ २५ गते १३:३५

काठमाडौँ । गायक तथा संगीतकार शिशिर योगीले ‘मरी लानु के नै छर ?’ गीत सार्वजनिक गरेका छन् । एसपी सापकोटाको शब्द रहेको गीतको छायांकन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।
गीतमा बी।बी। अनुरागीको म्युजिक एरेञ्ज रहेको छ । ‘प्रिज्म डिजिटल स्टुडिओ’का प्राविधिक गोविन्द अनेकले रेकर्ड गरेको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
गायक योगी आफैले अभिनय गरेको गीत शिशिर योगी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
सम्बन्धित
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
तोलामा २ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया