आज मौसम सफा रहने, चिसोबाट बच्न आग्रह
मेरोन्यूज
२०७८ फागुन १ गते ७:१६

काठमाडौँ । हाल देशभर पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । जसका कारण प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू भागमा हुस्सु र कुहिरो लागिरहेको छ । महाशाखाले आज देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
यसैबीच महाशाखाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सबैमा आग्रह गरेको छ ।
सम्बन्धित













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया