सिटिजन्स बैंकका कार्डबाहकलाई एसईईडी ल्याब बुटवलको छुट सहमति

काठमाडौं । सिटिजन्स बैंक र एस.ई.ई.डी ल्याब बुटवलबीच समझदारी भएको छ ।
सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३० प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो समझदारीपछि सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब बुटवलको सबै सेवा सुविधामा ३० प्रतिशत छुट पाउनेछन् ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ ।
बैंकले हालसालै बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्ने गरी कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ ।
सिटिजन्स बैंकले आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
















उदयपुर–२ मा श्रम संस्कृति पार्टीको अग्रता
रसुवामा कांग्रेसको अग्रता कायमै
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
झापा–५ : ओलीभन्दा ४ हजार मतले बालेन अगाडि
धनकुटामा एमालेको सुरुवाती अग्रता
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
प्रतिक्रिया