कुखुराको मासुको भाउ बढ्यो
मेरोन्यूज
२०७८ फागुन ७ गते १६:४९

काठमाडौं । कुखुराको मासुको मूल्य बढेको छ । शनिवारदेखि नै लागू हुने गरी प्रतिकिलो १५ रुपैयाँले वृद्धि गरिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।
कुखुराको मासुको मूल्य बढेसँगै किसानले प्रतिकिलो १० रुपैयाँ बढी पाउने संघले जनाएको छ ।
मूल्य बढेसँगै उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँ पुगेको संघले जनाएको छ ।
यस्तै, जिउँदो कुखुराको मूल्य किसानले प्रतिकिलो २६० रुपैयाँ पाउने संघले जानकारी दिएको छ । विभिन्न ठाउँमा बर्डफ्लु देखिएकाबेला संघले कुखुराको मासुको मूल्य बढाएको हो ।
सम्बन्धित

















डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
सर्लाही–४ मा गगन थापा ६ हजार मतले पछाडि
चार निर्वाचन क्षेत्रको मतगणना किन हुन सकेन ?
बझाङमा एमालेका उम्मेदवार महर विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया