प्रचण्ड र देउवाकाे छलफल जारी रहँदा शर्मा पुगे बालुवाटार
मेरोन्यूज
२०७८ फागुन १३ गते १६:१९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । केही समयअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड ) बालुवाटार पुगेका थिए ।
प्रचण्ड देउवा छलफल जारी रहँदा शर्मा बालुवटार पुगेका हुन् ।
सम्बन्धित
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया