थप आक्रमक बन्दै रुसी सेना

एजेन्सी–युद्ध चर्किरहेका बेला युक्रेनी सहरहरुमा थप क्षति भएका विवरणहरु सार्वजनिक भएका छन् । युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसी सेनाले गरेको हमलामा कम्तिमा २१ जनाको मृत्यु भएको छ । हमलामा ११२ जना घाइते भएको सो सहरका मेयरले जनाएका छन् ।
खारकिभमा थप क्षेप्यास्त्र हमला भएका विवरणहरु सार्वजनिक भएका छन् । क्षेप्यास्त्र हमलामा सहरको क्षेत्रीय प्रहरी विभाग र काराजिन युनिभर्सिटीको भवनमा ठूलो क्षति पुगेको छ ।
पूर्वी युक्रेनी सहरलाई घेरा हाल्ने प्रयासस्वरुप रुसी प्याराट्रुप्स खारकिभमा झरेको हुन सक्ने युक्रेनको सेनाले जनाएको छ । रुसी फौजले दक्षिणी युक्रेनमा ठोस उपलब्धी हाँसिल गरेको दाबी गरेको छ ।
दक्षिणी सहर खेरसनलाई नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
टेलिभिजन टावरमा दुई ओटा रुसी मिसाईल प्रहार हुँदा टेलिभिजन प्रसारण र समाचार पहुँच अवरोध भएको छ । मिसाइल प्रहारमा पाँच जनाएको मृत्यु र थप पाँच जना घाइते भएका छन् ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया