महालक्ष्मी विकास बैंकद्वारा पोखरामा धार्मिक शिविर सञ्चालन
मेरोन्यूज
२०७८ फागुन १८ गते १८:०१

काठमाडौं । महालक्ष्मी विकास बैंकले महाशिवरात्रिको अवसरमा पोखरा महानगरपालिका वडा नं. ६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको छ ।
बैंकको पोखरा, लेकसाइड शाखाले पोखराको केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको हो ।
महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा आएका श्रद्धालु भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने उद्देश्यले शिविर संचालन गरेको पोखरा, लेकसाइड शाखाका प्रवन्धक नवराज भण्डारीले बताए ।
सम्बन्धित

















३४ स्थानमा रास्वपा विजयी, ८५ क्षेत्रमा अग्रता
पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया