मंगलबार, पुष १५, २०८२

विभागले १४ वटा औषधी पसललाई गर्‍यो कारबाही

मेरोन्यूज २०७८ फागुन ३० गते १७:५२

काठमाडौं । औषधि व्यवस्था विभागले १४ वटा औषधि पसललाई कारबाही गरेको छ । विभागले माघ महिनामा गरेको बजार अनुगमनका क्रममा १६ पसललाई कारबाही गरेको हो ।
विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको जनाएको छ ।

प्रतिक्रिया