एमाले कलाकारहरूको पार्टी हो : केपी ओली
मेरोन्यूज
२०७८ चैत ८ गते १५:००

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कलाकारहरूको पार्टी भएको बताएका छन्। मंगलबार पार्टी कार्यालयमा भएको अभिनेत्री करिश्मा मानन्धरसहित नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्।
‘यो कलाकारहरूको पार्टी हो। साहित्याकारहरूको पार्टी हो। कोही नृत्य गर्ने कलाकार छन्, उस्को पार्टी हो। कोही चित्रकार, कोही मूर्तिकार, कोही केही शिल्पिकार सबैको पार्टी हो,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘यो शिक्षकको पार्टी हो, गरिब जनताको पार्टी हो, जनताको हो।’
अध्यक्ष ओलीले पार्टी प्रवेशमा बोल्दै एमाले सबैको पार्टी भएको बताए । उनले हिमालदेखि तराई सबैमा बस्ने नेपाली जनताको पार्टी एमाले मात्रै भएको बताए।
यो पनि
सम्बन्धित
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
प्रतिक्रिया