प्रभु शाहको गाउँमा माओवादीको भब्य सभा
मेरोन्यूज
२०७८ चैत १८ गते १६:०६

रौतहट । नेकपा (माओवादी केन्द्र) छोडेर एमालेमा लागेका प्रभु शाहको गाउँमा माओवादीको भब्य सभा भएको छ । माओवादी केन्द्रले शाहको गाँउ मौलापुरमा पार्टीको नगर सममेलन भब्य रुपमा सम्पन्न गरेको छ ।
शुक्रबार माओवादीले त्यहाँ नगर सम्मेलन आयोजना गरेको थियो । सम्मेलनले रामप्रवेश यादवको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन गरेको छ । यो नगरपालिकामा प्रभु शाहकी श्रीमति नगरपालिकाको मेयर छिन् ।
उनी पनि शाहसगै एमालेमै लागेकी छिन् । माओवादी केन्द्रले प्रभु शाहले माओवादी छोडेपनि त्यहाँको पार्टी कमिटि र शुभचिन्तक -जनसमुदायले पार्टी नछोडेको र अझै माओवादी केन्द्रकै पक्षमा रहेको नगर सम्मेलनको उपस्थितीले प्रमाणित गरेको बताएको छ ।

यो नगरपालिकामा फेरि पनि बैशाख ३० गते घोषणा भएको स्थानीय तह चुनावमा माओवादी केन्द्रले नै जित्ने दावी गरेको छ ।
सम्बन्धित
















इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया