सोमबार, पुष १४, २०८२

देशभर थप १३ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ चैत २६ गते १६:१७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल चार हजार १५५ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा थप ४४ जना निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३७ जना पुगेको छ । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया