बालकोटमा एमालेको सचिवालय बैठक शुरु
मेरोन्यूज
२०७९ वैशाख ५ गते २०:११
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनका बारेमा आवश्यक तयारी गर्नेबारे छलफल हुने भएको छ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणा पत्रका बारेमा छलफल हुने एमालेले जनाएको छ ।
सम्बन्धित
















एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी
प्रतिक्रिया