चीनको सांघाईमा कोभिडबाट थप १२ जनाको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख १० गते १५:१६

काठमाडौँ । चीनको सांघाईमा कोरोना भाइरस (कोभिड–१९)का कारण थप १२ जनाको मृत्यु भएको छ । कोभिड संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणले मृत्यु हुँदै आएको छ ।
यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए ।
पछिल्लोपटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरू वृद्धवृद्धा रहेको चीन सरकारले जनाएको छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्ध कालीन समस्या रहेको जनाइएको छ ।
त्यस्तै, उनीहरू कसैले कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।
सम्बन्धित













इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया