बिहीबार, माघ १५, २०८२

शिवपुरीमा आगलागी नियन्त्रण गर्न सेनाको हेलिकप्टर प्रयोग

मेरोन्यूज २०७९ वैशाख १३ गते १९:१०

काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा भिषण आगोलागी भएको छ । उक्त डढेलो निभाउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ ।

ठूलो क्षेत्रफलमा आगलागी भएकाले निभाउन कठिन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनका अनुसार आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, अग्नी नियन्त्रक र नेपाली सेनाको टोली खटिएको छ ।

आगो र अप्ठेरो ठाउँमा डढेलो लागेकाले दमकल प्रयोग गर्न असहज भएको छ । जसका कारण हेलिकोप्टर प्रयोग गरिएको हो ।

प्रतिक्रिया