ललितपुर महानगर एमालेका उपमेयर शाक्यविरुद्ध उजुरी
मेरोन्यूज
२०७९ वैशाख १३ गते २१:५६

ललितपुर । जिल्लाको ललितपुर महानगरका नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।
ललितपुर महानगरको निर्वाचन कार्यालय जाउलाखेलमा आज ज्ञान बहादुर खड्गीले शाक्यविरुद्ध उजुरी दिएका हुन् ।
विं.सं. २०७४ को प्रदेशसभाको समानुपातिक निर्वाचन बन्द सूचीमा नेकपा माओवादी केन्द्रको तर्फबाट शाक्यको आदिवासी जानजाति महिला सूचीमा १४ नंम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित
















रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया