थप १४ जनामा मात्रै कोरोना पुष्टि
मेरोन्यूज
२०७९ वैशाख १६ गते १६:०१
काठमाडौँ । आज देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७७१ जनामा परीक्षण हुँदा १४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, सोही अवधिमा १९ जना संक्रमण मुक्त भएका छन् । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । हाल नेपालमा दुई सय ४३ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया