थप ९ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २११ मात्रै
मेरोन्यूज
२०७९ वैशाख १९ गते १५:५०
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार २५५ जना परीक्षण गर्दा ९ जनामा मात्रै संक्रमण भएको हो । सोही अवधिमा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल देशभर २११ मात्रै सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
















दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
सवारी चालक अनुमतिपत्र छपाइ तीव्रगतिमा जारी
नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया