सशस्त्रका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०७९ वैशाख २१ गते २१:५०

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो ।
वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।
गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा सिफारिस गरेको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ । बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका थिए ।

डीआईजी पौडेलसहित चन्द्रप्रकाश (सीपी) गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए ।
सम्बन्धित
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया