चितवन पुगेका देउवाले बागी उम्मेदवार पौडेललाई भेट्दै
मेरोन्यूज
२०७९ वैशाख २२ गते ८:१४

काठमाडौं । सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाका उमेदवार जगन्नाथ पौडेलसँग भेट गर्दैछन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
सभापति देउवा बुधबार नै चितवन पुगेका थिए । अहिले केही बेरमा सभापति देउवा र पौडेलबीच भेट हुदैछ । पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भेट्न बोलाएको बताए ।पौडेलले भने ‘अहिले म साथीहरुसँगको छलफलमा छु, त्यसपछिमात्रै भेट हुनेछ।’
सम्बन्धित
















अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया