कांग्रेसका बागी उम्मेदवार पार्टीबाट निष्कासित, नामावाली पठाउन निर्देशन
मेरोन्यूज
२०७९ वैशाख २२ गते १९:२७

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवारी दिने, उनका प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको बताउँदै नाम पठाउन आग्रह गरेको छ ।
बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।
पार्टीको आग्रह अस्वीकार गरेका बागी कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट निस्कासन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीबाट निष्कासित भएका उम्मेदवार, प्रस्तावक र समर्थकको नामावली केन्द्रमा पठाउन जिल्ला कार्य समितिलाई आग्रह गरेको छ ।

सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया