एमाले बनाउन केपी ओलीको भूमिका छैन : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७९ वैशाख २५ गते १४:१०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीलाई बयलगाढाको प्रवर्द्धक भन्दै उनले कटाक्ष गरेका हुन् ।
गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्वकर्ता भएको बताए । उनले अहिले देशमा अग्रगामी र प्रतिगामी गठबन्धनको बीचमा प्रतिस्पर्धा हुने बताए ।
उनले नेकपा एमाले बनाउन ओलीले कुनै भूमिका नखेलेको बताएका थिए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया